Connect with us
Kapilvast Forest

यी ५ जिल्लामा आज पनि सार्वजनिक बिदा

२०७८, २ बैशाख बिहीबारमा प्रकाशित

पाँच वटा जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा हुने भएका छ । सरकारले सिरूवा–पवानी पर्वको उपलक्ष्यमा देशका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu