Connect with us
Kapilvast Forest

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, को हो त नयाँ मुख्यमन्त्रीको दावेदार

२०७८, २ बैशाख बिहीबारमा प्रकाशित

Prithvi_Shubba_gurung_gandaki_CM-.jpg

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको पस्ताव दर्ता भएको हो ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै २८ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu