Connect with us
Kapilvast Forest

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सर्वदलीय बैठकको आवहान

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । शनिबार बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्‍लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ ।

कोरोना भाइरसको महामारी तथा समयसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको थापाले बताउनुभयो । संसदको हिउँदे अधिवेशन पनि अन्त्य गर्नुपर्ने बेला भएकाले सबै दलसँग छलफल गर्न लागिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि यही सिलसिलामा फोन गरिएको सल्लाहकार थापाले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu