Connect with us
Kapilvast Forest

काठमाडौंमा छिनमै पानी, छिनमै घाम

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो एक्कासी वर्षा भएको छ । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरु समस्यामा परे । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरहेको छ ।

वर्षा भएको क्षेत्रमा पनि केहीबेर पछि नै घाम लागेको थियो । शुक्रबार साँझदेखि मौसम बदली भएकामा शनिबार दिउँसो छोटो समय मात्र वर्षा भएको छ ।

 

जल तथा मौसम विज्ञान विभागले हावाहुरी र चट्याङ पर्न पर्ने भए पनि ठूलो वर्षा नहुने बताएको छ । ठूलो वर्षा नभए पनि एक्कासी परेको पानीले सडकमा व्यापार गर्नेहरु, काम विशेषले यात्रा गर्नेहरु प्रभावित भएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu