Connect with us
Kapilvast Forest

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

२०७८, ४ बैशाख शनिबारमा प्रकाशित

madhav_prachand

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल झापाबाट काठमाडौं फर्किए लगत्तै प्रचण्डसँग भेटवार्ता गर्नुृ भएको छ ।

स्रोतका अनुसार, यी दुई नेताबीच कोटेश्वरमा केहीबेर कुराकानी भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेता नेपाल निकट सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएको भोलिपल्टै नेपाल र प्रचण्डबीच भेटवार्ता भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu