Connect with us
Kapilvast Forest

कपिलवस्तुमा चट्याङ लागेर १ जनाको मृत्यु

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुको मायादेवी गाउँपालिका १ डुमरीया चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । घटनामा परी वर्ष ४५ की सहरुन निशाको मृत्यु भएको छ । चट्याङ लागेर उहाँको शरिरको आधा भाग जलेको स्थानीय राधवेन्द्र चौवेले बताउनु भयो ।

बुधवार दिउसो अन्दाजी १२ बजे गुइठा लिन जाने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो । मृतक महिलाको शवको पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu