Connect with us
Kapilvast Forest

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु , जिल्लामा मृतक संख्या ३४ पुुग्यो

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

corona death

कपिलवस्तु – कपिलवस्तुमा कोरोना संक्रमण बाट थय एक जनाको मृत्युभएको छ । मृत्युु हुनेमा जिल्लाको वाणगंगा नगरपालिका वडा नंं ३ निवासी ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे उहाँको आफ्नै निवासमा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

केहि दिन अघि कोरोनाको लक्षण देखिएपछि उहाँलाई बुटवलमा भर्ना गरिएकोमा शुक्रबार विहान ५ बजे उहाँको आफ्नै निवासमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

मृतक पुरुषले राजापानीको एक होटलमा काम गर्दै आउनुभएको थियो ।  योसंगै जिल्लामा मृतकको संख्या ३४ पुगेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu