Connect with us
Kapilvast Forest

आज रातिबाट निषेधाज्ञा

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

बाँके-नयाँ भेरियन्टको कारोना संक्रमण तिव्र गतिमा फैलिएसँगै बाँके जिल्लाभरी निषेधाज्ञा जारी गरिएको छ । आज रातिबाट सुरु हुनेगरी जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा २० गतेसम्म जारी रहनेछ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस अवधिमा अत्यावश्यकीय सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै सेवा बन्द गरिएको छ।

निषेधज्ञाको समयमा बैंक तथा बित्तिय संस्था, सवारी साधन, पसल, हाटबजार सञ्चालन र अत्यावश्यक काम बाहेक हिँड्डुलमा समेत निषेध गरिएको छ।नेपालगञ्ज उपमहानगरपालिकाले वैशाख ८ गतेदेखि नै निषेधाज्ञा जारी गरेको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu