Connect with us
Kapilvast Forest

उर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण

२०७८, १४ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

अर्घाखाँचीमा एक कार्यक्रममा सहभागी भएर फर्कनुभएका मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाँलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu