Connect with us
Kapilvast Forest

भोलिबाट खोप स्थगित, अन्तिम दिन खोप लगाउनेको भीड

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

 

काठमाडौं- उपत्यकामा निषेधाज्ञा जारी भएसँगै कोरोना विरुद्धको खोप लगाउने काम पनि स्थगित भएको छ । निषेधाज्ञाका बेला भीडभाड हुन दिन खोप लगाउने काम रोकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्व गौतमले बताउनुभयो । बुधबार राजधानीका विभिन्न खोप केन्द्रहरूमा खोप लगाउनेको घुइँचो लागेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu