Connect with us
Kapilvast Forest

बुटवलमा तीन जना कोरोना संक्रमितको मृत्यु

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

butwal corona

बुटवल- बुटवलको कोरोना विशेष अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल-११ का ३१ वर्षीय पुरुषको राति साढे २ बजे मृत्यु भएको हो भने २ बजेर ४५ मिनेटमा बुटवल-१४ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी ३ बजे मायादेवी-६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनीहरू दुई जना ११ वैशाखमा अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu