Connect with us
Kapilvast Forest

क्रिकेटको सम्पूर्ण गतिविधि स्थगित

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मेदानमा हुने सम्पूर्ण क्रिकेटका क्रियाकलापहरू अनिश्चित कालका लागि स्थगित गरिएको छ । क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण खाले क्रिकेट प्रतियोगिताहरू अर्को सुचना नआएसम्मका लागि स्थगित गरेको हो ।

क्यानका सचिव असोकनाथ प्याकुरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै क्रिकेट प्रतियोगिताहरू स्थगित गरिएको उल्लेख छ ।

साथै क्यानले आईसीसीको प्रावधानअनुसार क्यानलगायत विभिन्न क्लब, एकेडेमी र संस्थाबाट आयोजना गर्ने प्रतियोगिताको कार्यविधि निर्माण गर्न लागेकाले त्यसैअनुसार आगामी प्रतियोगिता सञ्चालन गरिने पनि बताएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu