Connect with us
Kapilvast Forest

देवरहरुसँग मिलेर श्रीमतीले श्रीमानको हत्या

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

धनुषा -धनुषामा श्रीमतीले योजनावद्ध रुपमा श्रीमानको हत्या गरेकी छिन् ।हंसपुर नगरपालिका(६ स्थित टिल्हीमा बस्ने २५ वर्षीय युवक शम्भु मण्डललाई घरायसी विवादमा श्रीमतीले आफ्नो दुई जना देवरसँग मिलेर श्रीमनको हत्या गरेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

गएराति भएको विवादमा मण्डलका श्रीमती २३ वर्षीया सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुटपिट गरि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।

हत्या गरेर श्रीमती तथा भाईहरु फरार भएको प्रहरीले जनाएको छ ।उनीहरुको खोजी कार्य भइरहेको तथा घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटेको धनुषा प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu