Connect with us
Kapilvast Forest

एमाले नेता झलनाथ खनाललाई कोरोना पुष्टि

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

काठमाडाैं-नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना पुष्टि भएको छ । खनाल निकट स्रोतका अनुसार खनाललाई कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । खनाललाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको स्रोतले बतायो ।

त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu