Connect with us
Kapilvast Forest

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

पाल्पा-पाल्पामा गएराति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पाल्पा तिनाउँ गा।पा। १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्दा सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको मृत्यु भएको छ ।

उहाँको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै, सोही स्थानकी १५ बर्षकी इन्दिरा उचई र पाल्पा रैनादेवी छहरा गाउँपालिका ४ घर भई हाल तिनाउँ गाउँपालिका १ बर्ष १९ को रामु गाहा पनि घाइते भएको प्रहरीले जनाएको छ । उहाँहरुको अवस्था सामान्य रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu