प्रधानमन्त्रीले वैशाख २७ मा विश्वासको मत लिने २०७८, १९ बैशाख आईतवारमा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुहुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिनु भएको हो ।एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ । सम्बन्धित शीर्षकहरू: अर्को सुचना तथा सञ्चार प्रविधि दिवसमा प्रधानमन्त्री ओलीद्वारा नागरिक एपको शुभारम्भ छुटाउनुभयो कि? महाधिवेसनको विकल्प खोज्दै कांग्रेस Advertisement Advertisement Advertisement