Connect with us
Kapilvast Forest

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

aago
प्रतिनिधिमुलक तस्विर

धादिङ -धादिङको एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । उत्तरी धादिङको खनियाबास गाउँपालिकामा रहेको श्री शिङगला देवी माध्यामिक विद्यालयमा अज्ञात समुहले आगजनी गरेको हो ।

आगलागीबाट दुई कोठे आफिस कोठा र दुई कोठे पुस्तकालयमा क्षति पुगेको छ । आगजनीबाट पुस्तकालय भवन र पुस्तकालय भित्र रहेको हजारौं पुस्तकहरु र आफिस कोठा भित्र रहेको दुइटा दराज टेबल कुर्सी महात्वपूर्ण कागजातहरु ५ थान कम्प्युटर र एक थान वाइफाइ राउटर क्षति भएको बताईएको छ । घटनाबारे डुन्डुरे अस्थाई प्रहरी पोस्टबाट थप अनुसन्धान र मुजुल्काका उठाउन प्रहरी घटना स्थल पुगि सकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu