राष्ट्रपतिद्वारा सात अध्यादेश जारी २०७८, २१ बैशाख मंगलवारमा प्रकाशित काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गर्नु भउको छ । भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् ५ अध्यादेश जारी गर्नु भएको हो । सम्बन्धित शीर्षकहरू: अर्को माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने छुटाउनुभयो कि? नेपाल समूह : ओलीलाई विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामाको तयारी ! Advertisement Advertisement Advertisement