Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा गाउँगाउँमा कोरोना फैलने जोखिम

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

अर्घाखाँची-अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय कोरोना संक्रमितको संख्या २ सय २९ पुगेको छ ।

जसअन्तर्गत सन्धीखर्क नगरपालिकामा १ सय २७, भुमिकास्थान नगरपालिकामा ७४, शीतगंगा नगरपालिकामा १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकमाा ८ र छत्रदेव गाउँपालिकामा १६ जना सक्रिय संक्रमित रहेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।

हालसम्म जिल्लामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५६ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ६ जना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म ८ सय १ जना निको भएका छन् ।

कोरोना संक्रमणको जोखिम ठाउँबाट उपत्यका लगायतकाठाउँ बाट जिल्लामा हजारौं नगरीक आफनो गाउँघर पुुगेसगैं जिल्ला कोरोना फैलने जोखिम झन बढेको छ

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu