Connect with us
Kapilvast Forest

ओलीप्रति झाँक्रीको टिप्पणी :हामी एक्लै डुब्दैनौँ, तिमीलाई पनि लिएरै डुब्छौँ

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै अहंकार र दमभ त्यागेर सत्यानाश हुनबाट जोगिन आग्रह गर्नु भएको छ उहाँले ट्वीटरमा लेख्नु भएको छ आफू डुब्ने भएपछि अरुलाई पनि डुबाउने बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत् डुब्नबाट बच्ने भए किनारा खोज्न सुझाव दिनु भएको छ । उहाँले एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै दम्भ, अहंकार र जिद्दी छोड्न पनि चेतावनी दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu