Connect with us
Kapilvast Forest

सुनको मूल्य एकैदिन ११०० रुपैयाँले बढ्यो

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

gold

काठमाडौं- आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सयले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको छ । आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu