Connect with us
Kapilvast Forest

त्रिविमा नयाँ उपकुलपति ल्याइँदै, सर्च कमिटी गठन

२०७६, २० श्रावण सोमबारमा प्रकाशित

tu

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति छनोट गर्न सरकारले सर्च कमिटी गठन गरेको छ । कुलपति एवं प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सहकुलपति एवं विज्ञान, प्रविधि एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय त्रिवि उपकुलपति सर्च कमिटी गठन भएको हो ।

आइतबार गठन भएको कमिटीको सदस्यमा त्रिवि व्यवस्थापन संकाय डिन डिल्लीराज शर्मा र मेची बहुमुखी क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाई रहेका छन् । त्रिविका उपकुलपति तीर्थराज खनियाँको चार वर्षे कार्यकाल भदौ ५ गते सकिँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu