Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सर्पको टोकाईबाट दुई जनाको मृत्यु ।।

२०७६, २० श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तु, साउन २०
कपिलवस्तुमा सर्पको टोकाईबाट दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका का तेज प्रसाद खनाल र शुभमाया थापा रहेको प्रहरीले जनाएको छ । गोमन सर्पले टोकेपछि उपचारका लागि सर्पदंश उपचार केन्द्रमा लैजादै गर्दा मृत्यु भएको हो । थापालाई भने सर्पले टोकेपछि उपचारका लागी केन्द्रमा पु¥र्याएपछि मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले जानकारी दिनुभयो । गर्मिसँगै सर्पदंश उपचार केन्द्रमा सर्पदशंका विरामीहरु बढेका उपचार केन्द्रले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu