Connect with us
Kapilvast Forest

माधव–झलनाथ निकट सांसदहरुको बैठक सुरु बैठकमा २१ सांसद उपस्थित

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-  नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ ।

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो ।

सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu