नेपाल पक्षका ३ नेतासँग विष्णु पौडेल छलफल गर्दै
काठमाडौं-खनाल-नेपाल समूहका नेतासँग प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिका रूपमा विष्णु पौडेलले छलफल भइरहेको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको हलमा जारी बैठकमा विष्णु पौडेलले खनाल(नेपाल समूहका गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराई रहनुभएको छ ।
आजै खनाल(नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्दै सँगै बसेर छलफल गर्न नेपाल पक्षलाई आह्वान गनुृ भउको छ ।