Connect with us
Kapilvast Forest

‘एउटा अपराधीले अर्को अपराधीलाई अपराधको आरोप लगाइरहेछन्’:रवीन्द्र मिश्र

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एउटा अपराधीले अर्को अपराधीलाई अपराधको आरोप लगाएको टिप्पणी गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा बहस र छलफल चलिरहँदा उहाँले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्नुभएको हो ।

मिश्रले आम दर्शकले यस्तो चलचित्रलाई जहिलेसम्म मनोरञ्जन लिइरहेको खण्डमा यस्ता सिनेमा बनिरहेको बताउनुभयो । उहाँले यस्तो विडम्बनालाई कसरी तोड्ने होला भन्दै प्रश्न गर्नुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu