Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट पत्रकार पौडेलको मृत्यु

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

corona

पोखरा-पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण मृत्यु भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक लामिछानेले जानकारी दिनु भयो ।

४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचाररत रहनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu