Connect with us
Kapilvast Forest

संख्या नपुग्ने निश्चित भएपछि माओवादीले सरकारमा दावी नगर्ने

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-संख्या नपुग्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले बहुमतिय सरकार गठनका लागि दावी नगर्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाउनु भएको थियो । सोही बैठकले संख्या नपुग्ने भएपछि दावी नगर्ने निर्णर्णय गरेको हो ।एमालेको माधवकुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेपछि माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो ।

उता कांग्रेसले पनि बहुमत जुटाउन नसकेको निष्कर्ष निकालेको छ । केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझसम्म बहुमतको सरकार गठनको समयसीमा दिनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu