Connect with us

देश गम्भीर संकटमा फस्दै छ :बाबुराम

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

baburam bhatrai ncn

काठमाडौं – जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्‍ने बताउनुभएको छ ।

एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्‍न लागेको बताउनुभउको हो । ‘देश गम्भीर संकटमा फस्दैछ’ भट्टराईले सामाजिक सञ्जाल ट्‍वीटरमा लेख्नुभएको छ ।, ‘एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजनीतिक गतिरोध।उहाँले सरकारले नीति र कार्यक्रम र बजेट पास गर्न नसक्ने बताउनुभएको छ । त्यस्तै उहाँले वैकल्पिक सरकार बन्‍ने पनि उल्लेख गर्नु भउको छ ।

उहाँले लेख्नुभएको छ , ‘न ओली सरकारले नीति, कार्यक्रम र बजेट पास गर्न सक्छ। न वैकल्पिक सरकार बन्‍न। संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्। सबै पार्टी, नेता निरीह। सर्पको मुखका भ्यागुता। अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu