Connect with us
Kapilvast Forest

एमाले कार्यदलको बैठक सुरु

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

yemale-1.jpg

काठमाडौं-पार्टीको विवाद समाधानका लागि गठन भएको एमाले कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यदलको पहिलो बैकठ सुरु भएको हो ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँचरपाँच गरी १० सदस्यीय कार्यदल बनाएर उनीहरुलाई समाधानको उपाय खोज्न जिम्मेवारी दिइएको थियो ।

कार्यदलमा सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा भीमबहादुर रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu