Connect with us
Kapilvast Forest

चुनावी अभियान अन्तर्गत गृहमन्त्री थापा हेटौंडामा

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बुधबार चुनावी अभियान अन्तर्गत हेटौंडा पुग्नु भएको छ ।राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनेका उहाँ बुधबार चितवनबाट स्थलमार्ग हुँदै हेटौंडा पुग्नु भएको हो ।

राष्ट्रियसभाको सदस्य पदका लागि बिहीबार हेटौंडामा उपनिर्वाचन हुँदैछ । सोही सिलसिलामा गृहमन्त्री थापा हेटौंडा आउनु भएको हो ।

उपनिर्वाचनमा एमालेका उम्मेदवार बनेका गृहमन्त्री थापालाई एमाले पृष्ठभूमिकै अर्का उम्मेदवार डा.खिमलाल देवकोटाले चुनौती दिँदै आउनु भएको छ । देवकोटालाई एमालेको खनाल–नेपालपक्षले उम्मेदवार बनाएको हो भने काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र–बाबुराम पक्षले समर्थन जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu