Connect with us
Kapilvast Forest

मुख्यमन्त्री गुरुङ द्वारा चार मन्त्री नियुक्त

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । उहाँले चारजना मन्त्री नियुक्त गनुृ भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिनुभएको छ । बाँकी तीनजनालाई विनाविभागीय मन्त्री बनाइएको छ ।

मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विनाविभागीय मन्त्री बनाउनुभएको हो ।प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई सपथ खुवाउनुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu