Connect with us
Kapilvast Forest

आज मन्त्रिपरिषद् बैठक बस्दै

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौँ – आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । नेकपा एमालेको स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ   । बिहिबार बस्ने मन्त्रिपरिषद बैठक नियमित हो । आजको बैठकमा समसामयीक विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu