एमाले स्थायी कमिटी बैठक सुरु २०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित प्रतिनिधिमुलक तस्विर काठमाडाैं-नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा गठित वार्ता टोली कार्यदलसँगै भएको छलफलको रिपोर्टिङसँगै समसामयिक राजनितीक विषयमा छलफल गरी निर्णय लिने बुझिएको छ । सम्बन्धित शीर्षकहरू: अर्को ७ मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश छुटाउनुभयो कि? उच्च मनोबल बनाएर सुरक्षामा खटिन गृहमन्त्री थापाको निर्देशन थप समाचार पटका पड्काउने क्रममा एक बालकको मृत्यु कपिलवस्तु: बाणगंगाको जुवाखालमा प्रदेश प्रहरीको छापा, १२ जना पक्राउ तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी, लक्ष्मीपूजाका दिन अधिकतम माग १ हजार ७०० मेगावाट रहने अनुमान बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश सरकारको लगानी, प्रत्येक पालिकालाई १० लाख ग्लोबल आइएमईले १२ तले अत्याधुनिक कर्पोरेट भवन, भूमिपूजा सम्पन्न गरिमा विकास बैंकको वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ हुने