Connect with us
Kapilvast Forest

हुण्डी कारोबारी गर्ने तीन जना पक्राउ

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

pakrau

काठमाडौं-हुण्डी कारोबार गरेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले झण्डै २२ लाख रुपैयाँ समेत बरामद गरेको छ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ स्थित रोडशेष चोकबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विराटनगर–१३ का २५ वर्षीय श्रवण साह, ३३ वर्षीय अमृतकुमार साह र रंगेली नगरपालिका१ का २५ वर्षीय जिज्ञासा चौधरी छन्।

प्रहरीले श्रवणबाट २१ लाख ७१ हजार ५०० रुपैयाँ बरामद गरेको हो। त्यस्तै जिज्ञासाबाट २३ हजार भारतीय रुपैयाँ फेला पारेको हो। उनीहरूबाट विभिन्न बैंकको चेक समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu