Connect with us
Kapilvast Forest

राष्ट्रपतिद्वारा फेरि दुई अध्यादेश जारी

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

rastryapati

 

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार फेरि दुई अध्यादेश जारी गर्नु भएको छ ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएको हो। संविधानको धारा ८० मा प्रधानमन्त्री र मन्त्रीहरुले संघीय कानूनबमोजिम शपथ लिने भनिए पनि अहिलेसम्म कानुन बनेको थिएन।

प्रधानमन्त्रीको शपथ विवादमा परेपछि सर्वोच्चमा रिटसमेत परेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu