Connect with us

ज्यान जोगाउन कठिन भइरहेका बेलामा फोहोरी रानीतिक :पूर्व राजा शाह

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-कोरोना महामारीमा ज्यान जोगाउन कठिन भइरहेका बेलामा फोहोरी रानीतिक गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले कडा ट्विट गर्नु भएको छ । उहाँले भन्नुभएको छ ,

‘यस विश्व महामारीको संकटका बेलामा जुन दायित्वबाट पन्छिका लागि असामयीक राजनीतिक जालझेल सृजना गरि, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्न शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन । ’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu