Connect with us
Kapilvast Forest

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई दिएकाे समर्थन फिर्ता लिने एमालेकाे निर्णय

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

  काठमाडौं– नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । साेमवार बालुवाटारमा बसेकाे एमाले स्थायी कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

यस्तै बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको छ भने देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj