Connect with us
Kapilvast Forest

पोखरामा एक पुरुष मृतावस्थामा भेटिए

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

death

कास्की-पोखरामा एक पुरुष मृतावस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका–१६ दीपका ५८ वर्षिय नैनसिंह गुरुङ सेती नहरको ड्याममा मृत अवस्थामा फेला परेका हुन् ।

गुरुङ सोमबार बिहान ११ बजे घरबाट बिनाजानकारी निस्किएर बेपत्ता भएपछि परिवार र प्रहरीले खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङ आज बिहान शान्तिघाटस्थित सेती नहरको ड्यामको बारमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताउनु भयो ।गुरुङ वेपत्ता हुनुको कारण र मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu