Connect with us
Kapilvast Forest

संसद विघटनविरुद्धका रिटमा बिहीबार र शुक्रबार सुनुवाई

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडाैं -सर्वोच्च अदालतमा संसद विघटन विरुद्ध दर्ता भएका रिटमाथिको सुनुवाई बिहीबार र शुक्रबारबा लागि तोकिएको छ । दर्ता भएका कुल रिटमध्ये १९ वटा रिट साधारण इजलास र ११ वटा संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

अन्तरिम आदेश माग गरिएका १९ रिटको सुनुवाइ जेठ १३ गतेका लागि तोकिएको हो ।संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गतेका लागि पेशी तोकिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu