Connect with us

तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न पहल गर्ने

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं- सरकारले तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न पहल गर्ने भएको छ । आज अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा जानकी मन्दिर र तिलौराकोटालाई विश्व सम्पदा सुचीमा समावेश गर्न पहल गर्ने बताउनुभयो ।

विगतदेखि नै तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न पहल भईरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu