Connect with us
Kapilvast Forest

११ जुवाडे पक्राउ

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं । काठमाडौंको २ स्थानबाट बुधबार साँझ ११ जना जुवाडे पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका– ५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवातास खेलिरहेका ६ जनालाई पक्राउ परेका छन् । खाजा घर संचालक लामासहित उनीहरुलाई १९ हजार १ सय ५० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका– ६ बौद्ध रामहिटीमा पनि बुधबार साँझ ५ जना जुवा खेलिलेको अवस्थामा पक्राउ परेका छन् । सोलुखुम्बु घर भएका ३६ वर्षीय निमा शेर्पाको हिमालयन शेर्पा किचनमा जुवातास खेलिरहेका शेर्पा समेत ५ जनालाई १ बुक तास र २ हजार ७ सय ९० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu