Connect with us
Kapilvast Forest

कोरोना संक्रमित जसपा का केन्द्रीय सदस्य चौधरीको निधन

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

विजयनगर -कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ७ निवासी राम प्रकाश चौधरीको असामायिक निधन भएको छ । कोरोना संक्रमित भई तौलिहवा अस्पतालमा झण्डै ३ हप्तासम्म भर्ना भई उपचाररत रहनु भएको थियो ।

 

उहाँलाई थप उपचारका लागि भारतको लखनउ शहारा अस्पतालमा भर्ना भई उपचारको क्रममा आज राति २ बजेतिर निधन भएको र पार्थिक शरीर ल्याउँदै गरेको परिवारले जनाएको छ ।

उहाँले लामो समयदेखि राजनीति क्षेत्रमा समाजसेवा गर्दै आउनुभएको थियो । उहाँ जनता समाजवादी पाटी नेपालका (जसपा) का केन्द्रीय सदस्य समेत रहनुभएको थियो ।  विजयनगरले एउटा होनहार, डाइनेमिक युवा नेता गुमाउँदा अपूर्णीय क्षतिले गाउँपालिकाले नै शोकमा डुबेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu