सिद्धार्थ क्याम्पसका प्रध्यापक श्रेष्ठको निधन
कपिलवस्तु-कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा रहेको सिद्धार्थ क्याम्पसका प्रध्यापक दिलु श्रेष्ठको मृत्यु भएको छ ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा रहेको सिद्धार्थ क्याम्पसका प्रध्यापक दिलु श्रेष्ठ(दिल बहादुर श्रेष्ठ )को मृत्यु भएको छ । बुटवलको क्रिमशनमा गत २ हप्तादेखि भन्टीलेटरमा उपचार भइ रहेको थियो ।
उहाँलाई कोरोना संक्रमणकाका कारण अस्पताल भर्ना गरिइएको थियो ।श्रेष्ठ कपिलवस्तुमा नेपाली बिषयका लोकप्रिय शिक्षकका रुपमा परिचित हुनुन्थ्यो ।