Connect with us
Kapilvast Forest

संविधानमाथि केपी ओली, कानूनमाथि दुर्गा प्रसाई’ भन्दै प्रदर्शन

२०७८, २७ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं- ‘सोलिडारिटी फर डा. केसी’ ले आज सरकारविरुद्ध प्रदर्शन गरेको छ। आज काठमाडौंमा आज उनीहरुले विभिन्न प्लेकार्डसहित सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बोकेको प्लेकार्डमा ‘संविधानमाथि केपी ओली, कानूनमाथि दुर्गा प्रसाई’, ‘ओलीको मिसन, सिटामोलमा कमिसन’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा उत्रिएका केहीलाई भने प्रहरीले पक्राउ गरेको छ ।

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत सम्बन्धनको प्रक्रिया अघि बढाइए सत्याग्रह गर्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा आयोगमा बिएन्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया विचाराधीन छ। केसीले अनसन बस्ने चेतावनी दिएकै बेला उनका समर्थहरुले आज सरकारको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu