Connect with us
Kapilvast Forest

ल्यापटप चोरेर भाग्दाभाग्दै पक्राउ

२०७६, १ भाद्र आईतवारमा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकामा ल्यापटप चोरेर भाग्दाभाग्दै २ जना पक्राउ परेका छन् । ल्यापटप चोर्दा वडा नम्बर १ का २१ वर्षीय सुरज चौधरी र २५ वर्षीय अमर परियार पक्राउ परेका हुन् ।

उनीहरुलाई उपमहानगरपालिकाको वडा नम्बर २ साइली कटानबाट ल्यापटपसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुले उपमहानगरपालिका वडा नम्बर ४ स्थित चटकपुरमा धनसिंह धामीले सञ्चालन गरेको न्यू गणेश होटलबाट ल्यापटप चोरेर हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu