Connect with us
Kapilvast Forest

खोलाले बगाएर ल्याएको अवस्थामा अर्घाखाँचीमा एक पुरूषको सव फेला

२०७८, ४ असार शुक्रबारमा प्रकाशित

death
बिष्णु कुमार आले ,अर्घाखाँची -खोलाले बगाएर ल्याएको अवस्थामा अर्घाखाँचीको शितगंगा ८ सिलिङखोलामा एक पुरूषको सव फेला परेको छ । अन्दाजी २५ / २६ बर्ष उमेरको देखिने पुरूषको सनाखत हुन सकेको छैन
। सवलाई अहिले पोष्टमाट्मका लागि दाङको लमई अस्पतालमा लगिएको सातमारा प्रहरी चौकी प्रमुख देब बहादुर केसीले जानकारी दिए । खोलाले बगाएर ल्याउदै गरेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानियले सवलाई खोलाबाट बाहिर निकालेका थिए । घटनाको प्रकृति हेर्दा मृतक युवाको शरिरमा कुनै चोटपटक नदेखिएका कारण सव शितगंगा ८ भित्रको, तथा बाहिरबाट पाउना बस्न आएको वा नजिकै आसपास क्षेत्रको हुन सक्ने प्रहरी र स्थानियको अनुमान छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu