Connect with us
Kapilvast Forest

सोमबारदेखि पार्क, क्लब र बार खोल्न दिइने

२०७८, ६ असार आईतवारमा प्रकाशित

काठमाडौं -भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउनलाई थप खुकुलो बनाइएको छ। कोरोना महामारी नियन्त्रणमा आएसँगै दिल्लीमा सोमबारदेखि लकडाउनलाई थप खुकुलो बनाउने निर्णय भएको हो।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालका अनुसार सोमबारदेखि सबै पार्क, बगैंचा, गल्फ क्लब खोल्न अनुमति दिइनेछ।

यसका साथै बाहिरी योग गतिविधिलाई पनि अनुमति दिइएको छ। त्यस्तै सोमबार मध्यान्ह १२ बजदेखि राति १० बजेसम्म क्षमताको ५० प्रतिशत ग्राहक राखी बीयर बार पनि खुलाउन दिइएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu