Connect with us
Kapilvast Forest

असार १७ देखि आन्तरिक उडान खुल्ने

२०७८, ९ असार बुधबारमा प्रकाशित

aantarik-udan.jpg

काठमाडौं-कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै वैशाखदेखि बन्द भएको आन्तरिक हवाइ उडान असार १७ देखि सुरु हुने भएको छ।

मन्त्रिपरिषको निर्णयअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेका हुन्।

कूल उडान संख्यामध्ये पचास प्रतिशतसम्ममात्र उडान गर्नेगरी अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।सिमित अन्तर्राष्ट्रिय उडान भने गन्तव्य हेरि भोलिदेखि नै सुरु हुने छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj