Connect with us
Kapilvast Forest

२३ किलो सुन तस्करीमा संलग्न सिन्हाविरुद्ध १८ करोड बिगो दाबीसहित मुद्दा दर्ता

२०७८, १० असार बिहीबारमा प्रकाशित

 

काठमाडौं- वीरगञ्को एक अपार्टमेन्टमा फेला परेको करिब २३ किलो सुनको तस्करीमा संलग्न अभियुक्तविरुद्ध १८ करोड ६५ लाखको बिगो माग गर्दै मुद्दा दायर भएको छ ।

 

प्रहरीले कात्तिक १ गते वीरगञ्ज नगरपालिका वडा.नं ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याट साे सुन बरामद गरेको थियो ।

सो अवैध सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान पूरा गरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा बुधबार मुद्दा दायर गरेको विभागले जनाएको छ ।

भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न पूर्वी चम्पारण,स्थायी ठेगाना भई विगतमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नं. ३०३ खरिद गरी बसोबास गर्दै आएका निवेदिका सिन्हा र निजको बुबा भारतीय नागरिक अशोककुमार सिन्हाविरुद्ध सो मुद्दा दार्ता गरिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu